प्रधानमन्त्री चयन मङ्गलबार, अझ सर्न सक्ने

काठमाडौं । व्यवस्थापिका–संसद्मा प्रधानमन्त्री चयन प्रक्रिया आज स्थगन भई यही जेठ २३ गतेका लागि तोकिएको छ । राजनीतिक दलहरुबीच सहमति खोजी मङ्गलबार अपराह्न १ बजे प्रधानमन्त्री चयन प्रक्रिया सञ्चालन हुने जनाइएको छ । भरतपुर महानगरको निर्वाचन विवादमा सर्वोच्च अदालतबाट कस्तो निर्णय आउँछ, त्यो हेरिसकेपछि मात्र प्रधानमन्त्रीको निर्वाचन प्रकृया अघि बढाइने बताइएको छ । उक्त विवादबारे … Continue reading प्रधानमन्त्री चयन मङ्गलबार, अझ सर्न सक्ने